१५ जेठ, काठमाडौं । काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ ।
बैठकमा आज अर्थमन्त्रीले आर्थिक वर्ष ०८० /८१ को बजेट भाषण गरिरहेका छन् ।
उनले ढाकाको ब्यागमा बजेटको मस्यौदा बोकेर रोस्टम पुगेका छन् ।
प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार