सुर्खेतमा एमालेको समानान्तर कमिटी

फाइल फाेटाे

१५जेठ, सुर्खेत । सुर्खेतमा नेकपा (एमाले) माधव–झलनाथ पक्षले समानान्तर कमिटी गठन गरेको छ।

मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस