१५जेठ,काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्राप्त गर्न सकिने भएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/ ७९ को लागि बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाखसम्म ऋण पाउन सकिने जानकारी गराएको हुन्।
ब्याजदर भने अधिकतम ५ प्रतिशसम्म हुनेछ।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार


