
१५ जेठ, काठमाडौँ । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्ने क्रममा उक्त जानकारी दिएका हुन्।
उक्त कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार