१७जेठ,रोल्पा । जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कोरोना संक्रमित संख्या १ हजार ३ सय २ रहेको छ । जसमध्ये संक्रक्रिय संक्रमितको संख्या ८ सय ६ पुगेको छ ।
कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार


