प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइ आज

१८जेठ,काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाइ आज पनि हुनेछ।

आइतबारको सुनुवाइ सकिएपछि आजका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। इजलास गठनकै विषयमा विवाद केन्द्रीत भएपछि सोमबारका लागि सुनुवाइ तोकिएको थिएन्।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस