फाइल फाेटाे
१९जेठ, काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार


