
१९ जेठ, काठमाडौँ। नेकपा एमालेको आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज स्थगित बैठक भोलि अपरान्ह ४ बजेलाई बोलाइएको छ । पार्टी एकतालाई जोड दिँदै एकता वार्तामा खटिएका नेताहरु छलफलमै रहेकाले आजको बैठक भोलिलाई सारिएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार