
१९जेठ,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली साढे ६ बजे शीतलनिवास पुगेका थिए ।
पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा प्रधानमन्त्री छलफलका लागि शितल निवास गएको बुझिएको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार