माधव–झलनाथ समूहको भोलि बैठक बस्दै

फाइल फाेटाे

१९जेठ, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भर्चुअल बैठक बोलाएको छ ।

भोलि बिहान ११ बजे केन्द्रीय सदस्यहरू, स्थायी कमिटी सदस्यहरुको भर्चुअल छलफल तय भएको बताएको छ ।

उक्त समूहको आज भएको विद्याथीहरूको भेलामा नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस