२०जेठ,काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेकाे बताइएकाे छ।

एमालेबाट निष्कासित माधव नेपाल पक्षले पनि आजै भर्चुअल स्थायी कमिटी बैठक बाेलाएकाे छ।