
फाइल फाेटाे
२०जेठ,काठमाडाैँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेकाे बताइएकाे छ।
एमालेबाट निष्कासित माधव नेपाल पक्षले पनि आजै भर्चुअल स्थायी कमिटी बैठक बाेलाएकाे छ।
प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार