काठमाडौं । वीरगंज महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले शनिबार सूचना जारी गर्दै असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा कक्षा ८ देखि १२ कक्षासम्म विद्यालय सञ्चालन गर्ने महानगरपालिकाले जारी गरेको सूचना उल्लेख छ ।
उपमहानगरपालिकाले निकालेको सूचना :
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार


