फाइल फाेटाे २४जेठ, सुर्खेत। कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २ बजेदेदि सुरु हुने भएको छ। बजेट ल्याउने हप्ता दिनमात्रै बाँकी रहदा अधिवेशन डाकिएको हो। अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार