प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

२४जेठ,काठमाडौँ । प्रदेश १ को आठौं तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

सोमबारको बैठकमा संसदीय दलका नेताहरूले मन्तव्य दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस