प्रधानन्यायाधीश राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित

फाइल फाेटाे

२४जेठ,काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलास स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्यमा समस्या देखिएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको हो।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस