रोल्पामा ५७ जना कोरोना संक्रमित थपिए

फाइल फाेटाे

२४जेठ,रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ७४ पुगेको छ ।

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १७ जनाले कोरानाका कारण ज्यान गुमाएका छन् ।

जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्यांक अनुसार हालसम्म ६ सय ३२ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस