असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतःबदरभागी हुन्छ : ‌पोखरेल

२६जेठ,काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा पोखरेले ‘संसदीय प्रणालीमा असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी हुन्छ भन्‍ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनुनै पर्ने हो’ भनि लेखेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस