पूर्वगृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला सञ्चार मन्त्री बन्दै

फाइल फाेटाे

२७जेठ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्‌ विस्तार गरेका छन्।

प्रधानमन्त्री ओलीले गर्न लागेको मन्त्रिपरिषद् पुनर्गठनमा पूर्वमाओवादी समूहबाट पूर्वगृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापाको नाम सञ्चार मन्त्रीमा सिफारिश भएको हो।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस