फाइल फाेटाे
२८जेठ, काठमाडौँ। फिफा विश्वकप—२०२२ तथा एसियन कप—२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा आज नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।
नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार


