रोल्पाको जलजलालाई सरसफाइ  गरिँदै

२८जेठ, रोल्पा । रोल्पाको धार्मिक तथा पर्यटकीयस्थल जलजला क्षेत्रमा पहिलो पटक फोहोर व्यवस्थापन तथा सरसफाइ कार्यक्रम गरिने भएको छ।

पर्यटन अभियान्ता बाल्कुराम पुनको नेतृत्वमा सरसफाइ कार्यक्रम हुन लागेको हो। उनकाअनुसार सरसफाइ कार्यक्रम यही जेठ २९ गते बिहान ८ बजेदेखि सुरु हुनेछ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस