२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्ने निर्णय भएको छ ।
शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार


