काठमाडौँ उपत्यकामा थपिए ६५३ कोरोना संक्रमित

फाइल फाेटाे

३० जेठ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस