प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित

फाइल फाेटाे

३० जेठ, काठमाडौँ । प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार साँझ मुख्यमन्त्री लालबाबु राउतले ०७८÷०८९ को नीति तथा पास गर्न पेश गरेको प्रस्ताव सांदहरुले बहुमतले पारित गरेका हुन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस