युरोकप फुटबलमा नेदरल्यान्ड्सको विजयी शुरुवात

३१ जेठ, काठमाडौँ । नेदरल्यान्ड्सले १६औँ युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति युक्रेनसँग भएको संघर्षपूर्ण खेलमा नेदरल्यान्डले ३–२ गोलको जित निकाल्यो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस