
१असार,पोखरा। गण्डकी प्रदेश सरकारले कोरोना भाइर संक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार दिने घोषणा गरेको छ ।
गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् ।
त्यस्तै कोभिड–९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार