२असार, काठमाडौं । नोपलमा पछिल्लो २४ घण्टामा नेपालमा कोभिड संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । १३ हजार २२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ असार २ गते बुधवार