पहिरोमा पुरिएर एक जनाको मृत्यु

५असार,धनगढी । पहिरोमा पुरिएर बझाङमा एक जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक जना बेपत्ता भएका छन्।

पहिरोमा पुरिएर मृत्यु हुनेमा तलकोट गाउँपालिका–६, रजाडामाका ६० वर्षीया सुना दमाई रहेकि छिईन् ।

जिल्ला प्रहरी कार्यालय बाझाङका अनुसार धारामा पानी भर्ने क्ररममा पहिरो खसेर परिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस