एमाले प्रवेश गरेका जनप्रतिनिधि माओवादीबाट निष्कासित

फाइल फाेटाे

७ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ ।

सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो।

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस