मूल्य वृद्धि विरुद्ध रोल्पाका नागरिक संगठनले गरायो सरकारको ध्यानाकर्षण

फाईल फोटो

१०असार, रोल्पा । मुल्य वृद्धि विरुद्ध रोल्पाका नागरिक संगठनले सरकारको ध्यानार्षण गराएका छन् ।

मुल्यवृद्धिले रोल्पा लगायत देशैभरिको जनजिवन प्रभावित बन्दै गएको भन्दै मूल्य वृद्धि रोकथाम तथा नियन्त्रणको लागि कसैले पनि पहल नगरेकाले उक्त विषयमा गम्भिर ध्यानकर्षण भएको नागरिक संगठनले बताएको छ ।

नागरिक संगठनले मूल्य वृद्धि रोकथाम तथा नियन्त्रणको असार अन्तिम साता वृहत भेला गरि थप कार्याक्रम अगाडी बढाउने जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस