रोल्पा नगरपालिकाले ल्यायो ७९ करोडको बजेट

१० असार, रोल्पा । रोल्पाको रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ७९ करोड ८० लाख ७५ हजार १७३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले चालुतर्फ ४७ करोड ७ लाख र पुँजीगत तर्फ ३२ करोड ७३ लाख ७५० हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस