भारतमा थप ४६ हजार संक्रमित

१४ असार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ६४३ जनामा संक्रमण भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस