फाइल फाेटाे
१६ असार, काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गरेको हो ।
प्रकाशित मिति : २०७८ असार १६ गते बुधवार


