१७असार, प्युठान । सहल भगाउन खोज्दा प्युठानमा एक गोठ जलेर नष्ट भएको छ ।
जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ३ आफ्रेखोलामा सलह भगाउन आगो बाल्दा स्थानीय कल्पना जिसीको गोठ जलेको हो ।
आगलागीले गोठमा भएका घाँस, दाउरा, पराल जलेर पूर्णरुपमा नष्ट भएको छ।
प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार