राष्ट्रियसभाको आठौँ अधिवेशन शुरू हुँदै

१७ असार, काठमाडौँ । राष्ट्रिय सभाको आठौं अधिवेशन आज शुरू हुँदै छ ।

संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक बोलाईएको छ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस