कांग्रेस पदाधिकारी बैठक आज बस्दै

१७ असार,काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टी कार्यलय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताईएको छ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस