राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

१८असार, काठमाडौं । कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको छलफलपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको निवासमा पुगेका हुन्।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस