सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

१८ असार,काठमाडौँ । सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा बिहीबार गरीएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस