एकै दिन ३ हजार ४५१ संक्रमितले कोरोनालाई जिते

१८असार,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३ हजार ४५१ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या छ लाख तीन हजार ६०० पुगेको छ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस