काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित

फाइल फाेटाे

१८ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस