२२असार, काठमाडौं । नेपाका (एमाले)को कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा पार्टी विवादको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।