विद्यार्थीहरुका लागि कम्प्युटर वितरण

२३ असार, रोल्पा । बालकल्याण नमुना मा.वि. लिबाङमा अध्यनरत दृष्टि विहिन विद्यार्थीका लागि रोल्पा नगरपालिकाले कम्युटर हस्तान्तरण गरेको छ ।

नगर उपप्रमुख गीता आचार्यले विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेललाई हस्तान्तरण गरेकी हुन् ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस