
२५ असार, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४४३ जनामा कोरोना पुष्टि भएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ६५ हजार ६३६ रहेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४७० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या ४ लाख ५ हजार ५२७ पुगेको छ ।
प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार