यस्तो छ तपाईंको आजको राशिफल

आज २०७७ असार २६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ।

मेष : दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न हनेछ ।

वृष : दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ ।

मिथुन : दिन मध्यम छ । काममा ढीलासुस्ती हुने देखिन्छ । धार्मिक क्षेत्रमा मन जाने देखिदैन । मनमा अशान्ति बढ्न सक्छ ।

कर्कट : दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महŒवपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ ।

सिंह : दिन अत्युत्तम छ । कामप्रति जोश, जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । मनोरञ्जन गरिनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

कन्या : दिन उत्तम छ । नयाँ कामको खोजी हुनेछ । ठूलो योजनाको काम हात लाग्नेछ । मन रमाउनेछ । शत्रु परास्त हुनेछन् ।

तुला : दिन मध्यम छ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । कडा प्रतिस्पर्धा गरिनेछ । ठूलो योजनाको काम नगर्नु नै उपयुक्त हुनेछ ।

वृश्चिक : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्नसकछ ।

धनु : दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ ।

मकर : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । आयआर्जनमा पनि कमी हुनसक्छ । शरीर शिथिल प्रायः रहनेछ ।

कुम्भ : दिन भाग्यवर्धक छ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ ।

मीन : दिन प्रतिकूल छ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको आशा नगर्नु नै बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस