२७ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो । अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार