राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

२९असार, काठमाडौँ । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले आफ्नो पार्टी विपक्षी गठबन्धनको सरकारमा नजाने बताएकी छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त गठबन्धनको सरकारमा सहभागी हुन पटक–पटक आग्रह गर्दापनि उपाध्यक्ष पौडेलले मन्त्री बन्न अस्वीकार गरेकी हुन्।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस