फाइल फाेटाे २९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने बताईएको छ । नेकपा (एमाले) अनलाइन साझा लेखकबाट थप... प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार