
फाइल फाेटाे
२९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवनिक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई नेता नेपालले हात मिलाएर बधाई दिएका हुन ।
शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।
प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार