
३०असार, काठमाडौं । विश्वभर सोमबार २ लाख १५ हजार ५३९ कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म विश्वमा एक करोड २७ लाख ६८ हजार ३०७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले ५ लाख ६६ हजार ६५४ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।
प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार