
३२असार, रोल्पा । सुनछहरी गाउँपालिका वडा नं ४ घोगा झिन्जामा रहेको श्री सिद्ध आभारभुत विद्यालयको अविभावक भेला सम्पन्न भएको छ ।
भेलाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ र बालविकास स्याहार समिति गठन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चैतमान चुनारा निरविरोध चयन गरेको छ ।
त्यस्ते भेलाले शिक्षक अविभावक संघको संयोजकमा मनलाल घर्ती मगरलार्य चयन गरको छ ।
वालविकास स्याहार समितिको संयोजकमा पिपला घर्तीमगरलाई चयन गरेको प्रधानाध्यापक लिलबहादुर घर्ती मगरले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार