२साउन, राेल्पा । रोल्पामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा रोल्पा नगरपालिकाका १३ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको हो ।